FAQs Complain Problems

प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन २०७९

Read More

सपथ ग्रहण तथा पदस्थापन समारोह २०७९

Read More

बुटवल उप-महानगरपालिकाको संक्षिप्त परिचय

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, लुम्बिनी प्नदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाको रुपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाँउपालिका रहेका छन्।
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुल जनसंख्या १,९४,३३५ रहेको छ  जसमध्ये ९४,८४९ जना पुरुष थिए भने ९९,४८६ जना महिला छन्।

Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

९८५७०३१२५५
khelrajpandey@gmail.com
९८५७०३०६२२
sabitraa55@gmail.com
९८५७०७००३९
ranashiva694@gmail.com

Services

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।
मृतकबाट भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
फाइलनक्साको प्रतिलिपि मृतक संग हकवालाले कायम गरेको नाता प्रमाणपत्रको प्रतिलिपि।
२।२ प्रति फोटो ।
भौतिक संरचना भए सोको मूल्याकन सिफारिस ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
कुनै पेशा व्यवसायमा संलग्न भए परिचय पत्रको प्रतिलिपि ।
चारित्रिक एवं सामाजिक चाल चलन अवस्था पुष्टि हुने अन्य केही कागजातहरुको प्रतिलिपि ।
नगर बाहिरको ना.प्र.पत्र भएमा बसाई सराई भई आएको प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

उपमहानगरपालिकालाई बुझाउन पर्ने कर,शुल्क बुझाएको रसिदको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त पत्र ।
सम्बन्धित व्यक्तिको ना.प्र.प.को प्रतिलिपि ।
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।
उद्योग व्यवसाय संचालन गर्ने घरको नक्शा पास प्रमाण पत्रको प्रतिलिपि ।
एकीकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि ।
बहाल सम्झौताको प्रतिलिपि
आफ्नो नामको जग्गा नभएमा जग्गा धनिको मन्जुरीनामाको प्रतिलिपि ।
ठूला उद्योग भएमा सार्वजनिक रुपमा प्रकाशित गरिएको सूचनाको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
बर्साईसर्राईप्रमाणपत्रकोप्रतिलिपि
लिइ जाने सामानहरुको विवरण खुलेको निवेदन ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (निवेदकको नागरिकता नभएको अवस्थामा संरक्षकको नागरिकता प्रतिलिपि )
सम्भव भए सम्म अध्ययनरत विद्यालय वा क्याम्पसको भर्ना कार्ड वा परिचय पत्रको प्रतिलिपि
नगर बाहिरको ना.प्र.पत्र भएमा बसाइसराइ भई आएको प्रमाण पत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
सम्बन्धित पेशामा भर्ना हुंदा ठेगाना छाडी हाल आई बसोवास गरेको स्थायी वसोवास (वसाई सराई) प्रमाण पत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
पेन्सन पट्टाको प्रतिलिपि ।
२ प्रति फोटो ।
व्यक्ति स्वंय उपस्थित हुनुपर्ने।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.१००
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
बसाइँ सराइ प्रमाण पत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
बैदेशिक खाता खोल्नु पर्नाको कारण सहित पेन्सन पट्टा प्रमाणको प्रतिलिि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु.१००
आवश्यक कागजातहरुः-

सम्वन्धित व्यक्तिको ना.प्र.प.को प्रतिलिपि
अदालतबाट भएको सम्वन्ध बिच्छेद फैसलाको प्रतिलिपि

Pages

जानकारी