नयाँ विषयहरु
चीनका राजदूत र बुटवल उप-महानगरपालिकाका प्रमुख शिवराज सुवेदीबिच औपचारिक समझदारी पत्रमा हस्ताक्षर गर्दै समझदारी पत्र आदान प्रदान गर्ने ऐतिहासिक काम सम्पन्न
बुटवलको ईतिहासमा नयाँ उपलब्धी
चीनका सम्माननीय राष्ट्रपति सि जिंगपिंग र नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको विशेष समुपस्थितिमा चीनको तेस्रो ठूलो शहर सियान र बुटवल उप-महानगरपालिका बिच भगिनी सम्बन्ध स्थापित गर्ने विषयमा नेपालका लागि चीनका राजदूत र बुटवल उप-महानगरपालिकाका प्रमुख शिवराज सुवेदीबिच औपचारिक समझदारी पत्रमा हस्ताक्षर गर्दै समझदारी पत्र आदान प्रदान गर्ने ऐतिहासिक काम सम्पन्न भएको छ