FAQs Complain Problems

नयाँ विषयहरु

सब्बल आर्थिक केन्द्र समुन्नत बुटवल

Read More

बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयबीच शहरी उत्थानशिलता परियोजनामा हस्ताक्षर

Read More

सब्बल आर्थिक केन्द्र समुन्नत बुटवल

Read More

हाम्रो नगर हाम्रो गाउँ , सबै बालबालिकालाई विद्यालय पुर्‍याऔ।

Read More

बुटवल उपमहानरपालिकाको नगरसभाको पाँचौं अधिवेशन

Read More

बुटवल उप-महानगरपालिकाको संक्षिप्त परिचय

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, ५ नं प्नदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उप-महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाको रुपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाँउपालिका रहेका छन्।
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या  करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या १,३८,७४२ रहेको थियो जसमध्ये ६८,२८८ जना पुरुष थिए भने ७९,४५४ जना महिला थिए।

Pages

अधिकारीहरु

शिवराज सुवेदी
प्रमुख
९८५७०५९४३९
गुमादेवी आचार्य
उप प्रमुख
९८५७०३८५८३
चक्रपाणी शर्मा
प्रमुख प्रशासकीय अधिकृत
९८५७०७८१११
राम प्रसाद रेग्मी
प्रवक्ता
९८५७०३६५५७
लेखनाथ पोखरेल
सूचना अधिकारी
९८४७०४४१००

Services

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि ।
परिचयखुल्नेप्रमाणपत्र,प्रशंसापत्रवाकुनैसंघसंस्थामाआवद्धभएको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
अनुसूचीमा भएको प्रमाण
अनुसुचीमा नपरी थर फरक देखिएमा सम्वन्धित जातिय संस्थाको सिफारिस
२ प्रति फोटो

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
वडा बाहिरको नागरिकता भए बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
फिल्ड बुक उतारको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
चौकिल्ला उल्लेख भएको कुनै किसिमको प्रमाण र नापी नक्साको प्रिन्ट

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ६००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
चालु आ.व. सम्मको एकीकृत सम्पती कर तिरेको रसिदको प्रतिलिपि
चौकिल्ला उल्लेख भएको कुनै किसिमको प्रमाण र नापी नक्साको प्रिन्ट

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
एकीकृत सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
घर नक्शा पास प्रमाण पत्रको प्रतिलिपि ।
अव्यवस्थित वसोवासको हकमा टोल विकास संस्था वा बस्ती विकास समितिको सिफारिस
राजीनामा पत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ।
घर भए नक्शा पास प्रमाण पत्रको प्रतिलिपि
घरको मूल्याङ्कन प्रतिवेदन ।
बस, ट्रक, जीप, कार, भ्यान, टेक्टर आदिको हकमा ब्लुबुकको प्रतिलिपि ।
दर्ता नवीकरण प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
संभव भए सम्म हराएको वा नष्ट भएको प्रमाणको प्रतिलिपि ।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम रु.५०० देखि रु.१०००
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि ।
छुट जग्गाको फिल्डबुक वा आंकडाबुक उतारपत्रको प्रतिलिपि।
सो जग्गामा हक प्राप्त हुने अन्य प्रमाणहरु जस्तै साविकको वण्डापत्र, राजिनामा, वकसपत्र लगायत अन्य लिखतहरुको प्रतिलिपि ।
मृतकको हकमा हक खाने हकवालाहरु खुलेको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि।

सेवा प्रकारः- सेवा / सिफारिस
सेवा समयः- १ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- संबन्धित वडा कार्यालय
सेवा शुल्कः- रु. ५००/-
आवश्यक कागजातहरुः-

ना.प्र.प.को प्रतिलिपि
कुनै न्यायिक वा अर्ध न्यायिक वा सरकारी कार्यालयमा तारीख लगायतको कामहरुमा जानुपर्ने प्रष्ट कारण ।
सार्वजनिक यातायात नचलेको पत्रिकामा प्रकाशित सूचनाको वा समाचारको सक्कलै प्रति वा प्रतिलिपि

Pages

जानकारी