नयाँ विषयहरु
सूचना
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति
बुटवल उप महानगरपालिकाको अनुरोध
बुटवल उप महानगरपालिकाको ६० औं स्थापना दिवस २०७५ को सन्दर्भमा बुटवल उप महानगरपालिकामा सेवामा रही विभिन्न समयमा सेवा निवृत्त हुनुभएका सम्पूर्ण कर्मचारीहरु बीच कर्मचारी पुनर्मिलन कार्यक्रम राखिएको हुंदा सेवा निवृत्त र बहालवाला बुटवल उप महानगरपालिकाका सम्पूर्ण कर्मचारी मित्रहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम हुने मितिः २०७५ फाल्गुण २ गते ।
समय ः दिनको ठिक ३.०० वजे ।
स्थान ः बुटवल उप महानगरपालिकाको कार्यालय ।