बुटवल उप महानगरपालिका क्षेत्रभित्रका घरहरु वहालमा लगाएका घर धनीसंग वर्षभरीको वहाल रकमको सयकडा २ प्रतिशत र खाली जग्गा वहालमा लगाएका जग्गा धनीसंग सयकडा १ प्रतिशतका दरले वहाल कर लिइनेछ । सोका लागि वहाल संझौता पेश भएकोमा न्यूनतम वहाल दर भन्दा बढी भएमा सोही बमोजिम र न्युनतम दर भन्दा कम भएमा तल उल्लेखि