बुटवल उपमहानगरपालिकाको साना किसान प्रोत्साहन कार्यक्रम अन्र्तगत उपप्रमुख गुमादेवी आर्चायले मोतिपुर, सेमलारलगायतका स्थानहरुमा रहेका ५२ वटा गाई फार्म तथा गाई पालक समूहलाई ११६ वटा काउम्याट वितरण गर्नुभएको छ ।