Home » बुटवल उप-महानगरपालिकाको नयाँ प्रयोग ः एक वडा एक प्राविधिक नेपालीमा लागत स्टिमेट
बुटवल उप-महानगरपालिकाको नयाँ प्रयोग ः एक वडा एक प्राविधिक नेपालीमा लागत स्टिमेट
५ लाख सम्मको योजनाको लगत स्टिमेट, स्विकृत र सम्झौता समेत वडाबाट नै हुने गरी एक वडा एक प्राविधिकको व्यवस्था गरिएको छ साथै उपभोक्ता तथा जनसरोकारवालाहरुको समेत मागलाई ध्यानमा राख्दै लागत स्टिमेट नेपालीमा तयार पारिएको छ ।