Home » करिब २० वटा सामुदायिक विद्यालयहरुमा मकै भुट्ने उपकरण वितरण
करिब २० वटा सामुदायिक विद्यालयहरुमा मकै भुट्ने उपकरण वितरण
विद्यालय खाजा कार्यक्रमलाई व्यवस्थित गर्न चमेना गृह सञ्चालनमा रहेका उपमहानगरपालिका करिब २० वटा सामुदायिक विद्यालयहरुमा मकै भुट्ने उपकरण उपलब्ध गराईएको छ ।