Home » ४१ जना किसानहरुलाई बुटवल उप-महानगरपालिकाले अनुदान उपलब्ध गराई ४१ वटा ग्रीन हाउस निर्माण गर्ने काम सम्पन्न
४१ जना किसानहरुलाई बुटवल उप-महानगरपालिकाले अनुदान उपलब्ध गराई ४१ वटा ग्रीन हाउस निर्माण गर्ने काम सम्पन्न
मोतिपुर सेमलार लगायत स्थानहरुका ४१ जना किसानहरुलाई बुटवल उप-महानगरपालिकाले अनुदान उपलब्ध गराई ४१ वटा ग्रीन हाउस निर्माण गर्ने काम सम्पन्न भएको छ । साथै उक्त ग्रीन हाउसहरुमा तरकारी उत्पादन गर्ने काम समेत भईरहेको छ ।