FAQs Complain Problems

नयाँ विषयहरु

आदिबासी जनजाती, दलित, मधेसी तथा मूस्लिम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष
सेवा दिने कार्यालय: 
संबन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु. ५००/-
आवश्यक कागजातहरु: 

ना.प्र.प.को प्रतिलिपि
अनुसूचीमा भएको प्रमाण
अनुसुचीमा नपरी थर फरक देखिएमा सम्वन्धित जातिय संस्थाको सिफारिस
२ प्रति फोटो

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबु ́को आधारमा सिफारिस गरिनेछ ।