FAQs Complain Problems

नयाँ विषयहरु

घर सडक सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष
सेवा दिने कार्यालय: 
संबन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
चौकिल्ला उल्लेख भएको कुनै किसिमको प्रमाण र नापी नक्साको प्रिन्ट

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबु ́को आधारमा सिफारिस गरिनेछ ।नोटः विवादित जग्गाको हकमा यस्तो सिफारिस दिन वडा कार्यालय बाध्य हुने छैन