नयाँ विषयहरु
घर जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
१ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी:
वडाध्यक्ष
सेवा दिने कार्यालय:
संबन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
ना.प्र.प.को प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।
मृतकबाट भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
फाइलनक्साको प्रतिलिपि मृतक संग हकवालाले कायम गरेको नाता प्रमाणपत्रको प्रतिलिपि।
२।२ प्रति फोटो ।
भौतिक संरचना भए सोको मूल्याकन सिफारिस ।
प्रक्रिया:
उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । स्थलगत सरजमिन तथा अन्य जाँचबुजकोआधारमासिफारिस गरिनेछ ।