नयाँ विषयहरु
अन्य सामान्य सिफारि
सेवा प्रकार:
लाग्ने समय:
१ बजे सम्म आएमा सोही दिन र त्यस पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी:
वडाध्यक्ष
सेवा दिने कार्यालय:
संबन्धित वडा कार्यालय
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
ना.प्र.प.को प्रतिलिपि ।
जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ।
चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि ।
परिचयखुल्नेप्रमाणपत्र,प्रशंसापत्रवाकुनैसंघसंस्थामाआवद्धभएको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
प्रक्रिया:
परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबु ́को आधारमा सिफारिस गरिनेछ ।